नेपाल सरकारको चिन्ह

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

सोमबार

२२ भदौ २०८३

Monday, 7 September 2026

हालको मौसम

--:--

मौसम

31°

अनुभूत 37°

वर्षा

हावा द-प 4 km/h
आर्द्रता 73%
वायु धेरै कमजोर
नेपालको राष्ट्रिय झण्डा

सेवाहरू

कोठा नं. सेवाको नाम सम्पर्क व्यक्ति सम्पर्क नं.
१२ कर्मचारी परिवारका लागि (नागरिकता)
१४ वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि
१२ नागरिकता परित्याग
१५ राहदानी
१५ नाबालक परिचयपत्रको आधारमा राहदानी
१८ राष्ट्रिय परिचय पत्र
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी
मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/कुनै व्यहोरा प्रमाणित सम्बन्धी
साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी
हातहतियार इजाजतको आवेदन
हातहतियार नामसारी सम्बन्धी
हातहतियार नवीकरण सम्बन्धी
कोठा नं. सेवाको नाम सम्पर्क व्यक्ति सम्पर्क नं.
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी
११ मुद्दा सम्बन्धी कार्यहरू
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी
१२ वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
१२ वंशजको आधारमा नेपाली नागरिकता
सूचना
📢 वंशजको आधारमा नेपाली नागरिकता: आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु - . अनुसूची १ को फाराममा वडा अध्यक्षको Online सिफारिस । २. बाबुको ना.प्र. र विवाहित महिला भए विवाह दर्ता, पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । 📢 २०८३ सालको निम्न मितिहरूमा सार्वजनिक विदाको दिनमा समेत सेवा प्रवाह हुने छः वैशाख १८, जेठ १५, भदौ १२, भदौ १९, पुस ९, पुस १०, पुस १५, पुस २७, माघ १, फागुन १, फागुन ७, फागुन २४, फागुन २५ 📢 कार्यालय समय: आइतबार–शुक्रबार, बिहान ०९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म। 📢 वंशजको आधारमा नेपाली नागरिकता: आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु - . अनुसूची १ को फाराममा वडा अध्यक्षको Online सिफारिस । २. बाबुको ना.प्र. र विवाहित महिला भए विवाह दर्ता, पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । 📢 २०८३ सालको निम्न मितिहरूमा सार्वजनिक विदाको दिनमा समेत सेवा प्रवाह हुने छः वैशाख १८, जेठ १५, भदौ १२, भदौ १९, पुस ९, पुस १०, पुस १५, पुस २७, माघ १, फागुन १, फागुन ७, फागुन २४, फागुन २५ 📢 कार्यालय समय: आइतबार–शुक्रबार, बिहान ०९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म।